सञ्चय कोषको सेवाकेन्द्र स्थानान्तरण
काठमाडौं । कर्मचारी सञ्चय कोषको पुल्चोकस्थित सञ्चयकर्ता सेवाकेन्द्र स्थानन्तरण भएको छ ।
कोषका अनुसार, यसलाई ललितपुरको पाटन अस्पतालसँगैको कोषको भवनको तेस्रो तल्लामा स्थानान्तरण गरिएको छ ।
सेवाकेन्द्र स्थानान्तरण गरिने भएपछि शुक्रबार सेवा प्रवाह बन्द रहने भएको छ । फागुन २२ गतेदेखि भने सेवाकेन्द्र पूर्ववत् सञ्चालनमा आउने कोषले जनाएको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया