लोक सेवाले माग्यो नवौं तहका अधिकृत
काठमाडौं । लोक सेवा आयोग, मधेस प्रदेशले निजामती सेवाको नवौं तहमा ११ जनशक्ति माग गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न प्राविधिक तथा अप्राविधिक पदमा विज्ञापन आह्वान गरेको हो ।
प्रशासन, स्वास्थ्य, इन्जिनियरिङलगायत सेवाका ११ पदमा १/१ जना जनशक्ति माग गरिएको छ । आवेदन आगामी कात्तिक २३ गतेसम्म दिन सकिने आयोगले जनाएको छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया