नेप्सेमा दुई लघुवित्तको सेयर कारोबार रोक्का
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको बिहीबारदेखि सेयर कारोबार रोक्का भएको छ ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का भएको हो । यी दुई कम्पनी एक आपसमा गाभ्ने /गाभिने (मर्जर) सम्झौता भएसँगै आजदेखि नेप्सेले सेयर कारोबार रोकेको हो ।
हिजो बुधबार साँझ ५ बजे दुई लघुवित्तबीच बीच एक आपसमा गाभ्ने /गाभिने (मर्जर) सम्झौता भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया