राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धमा सर्वोच्चको अल्पकालीन आदेश
काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धनको तर्फबाट उम्मेदवार रहेका एकीकृत सजमावादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ ।
बैंकिङ कसूरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै उजुरी परेपछि निर्वान आयोगले गुरुङको उम्मेदवारी खारेज गरेको थियो।
आयोगको निर्णय पक्षपातपूर्ण भएको आरोप लगाउँदै आयोगविरुद्ध उनले असोज २४ मा सर्वोच्चमा रिट दायर गरेका थिए । उनको मुद्दामाथि न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले सुनु्वाइ गर्दै बिहीबार अन्तरिम आदेशका लागि दुर्व पक्षलाई छलफल गर्न बोलाएको छ ।
अदालतले उनको उम्मेदवारी खारेज गरेमा रुपन्देही २ मा गठबन्धनको उपस्थिति शून्य हुनेछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया