बालबालिकालाई आज र भोली भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौं । बालबालिकालाई आज र भोलि जुकाको औषधि र भिटामिन ‘ए’ क्यापसुल खुवाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका अनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको खौषधि खुवाइने मन्त्रालयले जनाएको छ ।
बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया