सिटिजन्स बैंकको साधारणसभा सम्पन्न, लाभांश पारित
काठमाडौं । सिटिजन्स बैंकको १६ औं साधारणसभा सम्पन्न भएको छ । सभा आज (शुक्रबार) अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौँमा सम्पन्न भएको छ ।
बैंकले उक्त साधारणसभामा गत आर्थिक वर्षको नाफाबाट करसहित ९ प्रतिशत नगद लाभांस पारित गरेको छ । यससँगै बैंकले दिने लाभांस अब लगानीकर्ताले प्राप्त गर्नेछन् ।
साधारणसभाले २०७८/०७९सम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रबाह विवरण लगायतका बित्तीय विवरणहरु माथि छलफल गरी पारित गरेको छ ।
त्यसैगरी सभाले आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने, बैंकको प्रबन्धपत्र संशोधन गर्नेलगायतका प्रस्तावहरूलगायतसाधारण सभामार्फत् पारित गरिएको छ ।
सिटिजन्स बैंकको कार्तिक ४ गते साधारणसभा हुँदै, यस्ता छन् एजेण्डा
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया