पाकिस्तानविरुद्ध भारतलाई सुरुवाती चार झट्का
काठमाडौं । पाकिस्तानविरुद्ध १६० रनको लक्ष्य पछ्याएको भारतलाई सुरुवातमै चार झट्का लागेको छ ।
सात रन हुँदा केएल राहुललाई ४ रनमा गुमाएको भारतले १० रन हुँदा रोहित शर्मालाई पनि चार रनमै गुमायो । त्यसपछि केही सम्हालिन खोजे पनि टिमको रन २६ हुँदा सूर्यकुमार यादव १५ रन बनाएर आउट हुन पुगे ।
पावरप्लेमा तीन विकेट गुमाएर भारतले ३१ रन बनाएर खेलिरहेको थियाे । रन लिने क्रममा ६.१ ओभरमा अक्षर पटेल पनि आउट हुन पुगे ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया