आयरल्याण्डविरुद्ध १५८ रनको लक्ष्य पछ्याउँदै इंग्ल्याण्ड
काठमाडौं । टी २० विश्वकप क्रिकेटमा आयरल्याण्डले इंग्ल्याण्डलाई १५८ रनको लक्ष्य दिएको छ । तुलानात्मक रुपमा कमजोर आयरल्याण्डले इंग्ल्याण्डलाई १५८ रनको लक्ष्य दिएको हो ।
५.३ ओभरमा इंग्ल्याण्डले महत्वपूर्ण तीन विकेट गुमाउँदा २९ रनमात्रै जोडेको छ ।
सेमिफाइनलमा पुग्ने आशा जीवित राख्नका लागि इंग्ल्याण्डलाई आजको खेल जित्नैपर्ने हुन्छ ।
पराजयले सेमिफाइनल पुग्ने सम्भावनालाई कमजोर बनाउन सक्छ ।
6आयरल्याण्डका लागि एन्डी बाल्सब्रिनेले ६२, लोर्कान टुक।ले ३४ रन बनाए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया