पल प्रकरण : दुर्गेशले दिए बयान
काठमाडौं । अभिनेता पल शाहले एक नाबालिग गायिकालाई बलात्कार गरेको विषयमा मोडल दुर्गेश थापाले बयान दिएका छन् ।
दुर्गेशसँग गायक सम्राट चौंलागाईँले पनि बुधबार बयान दिएको तनहुँ प्रहरीले जनाएको छ ।
दमौलीस्थित जिल्ला प्रहरी कार्यालयमा पलका समर्थकले नाराबाजी गरिहेका बेला प्रहरीको घेराबाट सुटुक्क गएर उनीहरूले बयान दिएका हुन् ।
दुर्गेश पनि पल प्रकरणका जानकार भएकाले उनलाई बयान लिइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया