भारतले नेदरल्याण्डसलाई दियो १८० रनको लक्ष्य
काठमाडौं । टी २० विश्वकपको सुपर १२ को खेलमा भारतले नेदरल्याण्डसलाई १८० रनको लक्ष्य दिएको छ ।
२० ओभरमा भारतले २ विकेट गुमाउदँदै १७९ रन जोडेको छ । भारतका लागि विराट कोेहलीले ४४ बलमा ६२ र सूर्यकुमार यादवले २५ बलमा ५१ रनको अर्धशतकीय पारी खेले । रोहित शर्माले पनि ३९ बलमा ५३ रन बनाए ।
सुपर १२ अन्तर्गत समूह २ को खेलमा भारतले खेल जित्दा समूहमा पहिलो स्थानमा पुग्नेछ । जसले सेमिफाइनल यात्रालाई सहज बनाउन मद्दत गर्नेछ ।
यसै समूहका आज पाकिस्तान र जिम्बावे पनि भिड्दैछन् । पहिलो खेलमा भारतसँग अन्तिम बलमा पराजित भएपछि पाकिस्तानलाई अब सेमिफाइनमा पुग्न बाँकी खेलमा जित आवश्यक देखिएको छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया