बंगलादेशविरुद्ध १५१ रनको लक्ष्य पछ्याउँदै जिम्बावे
काठमाडौं । टी २० विश्वपकको सुपर १२ को खेलमा जिम्बावेले बंगलादेशविरुद्ध १५१ रनको लक्ष्य पछ्याउँदै छ । दुई ओभरको खेल सकिंदा जिम्बावेले १२ रन कटाउँदा एक विकेट गुमाएको छ । पहिले ब्याटिङ गरेर बंगलादेशले २० ओभरमा सात विकेट गुमाएर १५० रन बनाएको थियो ।
ग्रुप बीमा बंगलादेशको लागि आजको खेल निक्कै महत्वपूर्ण छ । किनकी आजको खेल जित्दा बंगलादेशको तीन खेलबाट चार अंक हुनेछ । जसले सेमिफाइनलमा पुग्ने आशा जिवित नै राख्नेछ । यसपछिका खेल झन् कठिन हुने हुँदा बंगलादेशलाई आजको खेल जित्नैपर्ने दबाब छ ।
तर पाकिस्तानलाई हराएर उत्साही बनेको जिम्बावे पनि कमजोर छैन ।
तीन अघि पहिले नै भएको जिम्बावेले खेल जिते तीन खेलबाट ५ अंक बनाउनेछ । जसले उसलाई अंक तालिकाको पहिलो स्थानमा लानेछ ।
आजै नेदरल्याण्डस र पाकिस्तानको साथै भारत र दक्षिण अफ्रिकाको पनि खेल हुनेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया