डेंगुले पत्रकार चाँदनी अधिकारीको निधन
काठमाडौं । पत्रकार चाँदनी अधिकारीको डेंगुले निधन भएको छ । नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष परमेश्वर अधिकारीले डेंगुबाट उनको आज बिहान चितवन अस्पतालमा मृत्यु भएको जानकारी दिए ।
अधिकारीलाई हिजो बेसीशहरस्थित मोडल हस्पिटलबाट थप उपचारको लागि चितवन मेडिकल कलेजमा लगिएको थियो । रेडियो भोटेवडारको समाचार शाखामा कार्यरत अधिकारीको आज बिहान निधन भएको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया