चलचित्र ‘फूलबारी’ को पोस्टर सार्वजनिक
काठमाडौं । निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र फूलबारीको पहिलो पोस्टर सार्वजनिक भएको छ । निर्देशक रामबाबु गुरुङले सामाजिक सञ्जालबाट उक्त सार्वजनिक गरेका हुन् ।
चलचित्रमा दयाहाङ राई, विपिन कार्की, प्रियङ्का कार्की, अरुणा कार्की, सृजना सुब्बा, शिल्पा मास्के, गौमाया गुरुङलगायतको अभिनय रहेको छ । चलचित्र आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउन लागेको हो ।
यशोधा फिल्म्सले निर्माण गरेको चलचित्रलाई मनिष ढकालले निर्माण गरेका हुन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया