NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

थप २८ जनामा कोरोना संक्रमण

काठमाडौं । आइतबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८७९ जनाको कोरोना परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन्।

गत २४ घण्टामा १८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने ५७० जना सक्रिय संक्रमित छन्।

ताजा अपडेट

नेपालवाच विशेष