विश्वकपमा शर्मनाक पराजयको बाटोमा भारत

काठमाडौं । टी २० विश्वकपको सेमिफाइनलमा भारत शर्मनाक पराजयको नजिक पुगेको छ ।
इंग्ल्यान्डलाई १६९ रनको विशाल लक्ष्य दिए पनि इंग्ल्यान्डका ब्याटरले सनसनीपूर्ण प्रदर्शन गरेपछि भारत शर्मनाक पराजयनजिक पुगेको हो ।
१३ ओभरमा १४० रन बनाउँदा इंग्लायान्डले कुनै विकेट गुमाएको छैन ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया