तोलामा १३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। साताको अन्तिम दिन सुनको मूल्य शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १३ सयले बढेर ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसै गरी आज तेजाबी सुन तोलामा ९६ हजार २०० रुपैयाँ कायम छ । बिहीबार सुनको मूल्य स्थिर रही बुधबारकै मूल्य अर्थात ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ निर्धारण गरिएको छ । बिहीबार चाँदी १ हजार २८५ रुपैयाँमा थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया