कहिलेबाट सञ्चालनमा आउँछ धरहरा ?
काठमाडौं । ११ वैशाख २०७८ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ धरहराको उद्घाटन गरेका थिए । एमालेले धरहरा पुननिर्माणलाई आफ्नो सरकारकै उपलब्धिका रूपमा व्याख्या गर्दै आएको छ । आसन्न निर्वाचनको प्रचार सामग्रीमा पनि मतदाता आकर्षण गर्न उसले यसैको सहारा लिएको छ ।
२५६ फिट उचाइको धरहरा उठे पनि परिसरको निर्माण कार्य भने उद्घाटन सम्पन्न भएको करिब दुई वर्ष पुग्नै लाग्दा अझै निर्माण सम्पन्न भएको छैन ।
नेपालवाचकर्मी अमरदीप श्रेष्ठको एक रिपोर्ट
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया