मेगा बैंकले ७.८३ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडाैं । मेगा बैंक लिमिटेडले ७.८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकको कार्तिक २९ गते बसेको संचालक समितिको बैठकको निर्णअनुसार गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.८३ प्रतिशत नगद गरि कुल ७.८३ लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
उक्त घोषणा गरेको लाभांश बैंकको १२औँ वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि वितरण हुने छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया