ट्विटरका सबै कार्यालय बन्द
काठमाडौं (एजेन्सी) । ट्विटरले आफ्ना सबै कार्यालय बन्द गरेको छ । एलन मस्कले ट्विटरको स्वामित्व लिएसँगै ठूलो मात्रामा कर्मचारी कटौती भइरहेका बेला यसका सबै कार्यालय बन्द गरिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा जनाइएअनुसार, ट्विटरका कार्यालय आगामी २१ तारिखसम्म बन्द रहनेछन् ।
कार्यालय बन्द गर्नुको कारणबारे ट्विटरले केही खुलाएको छैन ।
मस्कले ट्विटरको स्वामित्व लिएपछि नयाँ निर्णय लिँदै आइरहेका छन् । यही सिलसिलामा उनले कर्मचारी कटौतीतर्फ पनि नजर लगाएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया