बर्दियामा भोलीबाट मात्रै मत गणना गर्ने
काठमाडौं । बर्दियाका सबै निर्वाचन क्षेत्रमा भोली विहानबाट मात्रै मतगणना शुरु हुने भएको छ ।
विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गर्न समय लाग्ने भएकाले भोली विहानबाट मात्रै मतगणना शुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अहिले विभिन्न मतदान केन्द्रबाट मतपेटिका जिल्ला सदरमुकाम गुलरिया ल्याउने काम भइरहेको छ । अहिलेसम्म एक दर्जन मतपेटिकामात्रै सदरमुकाम ल्याइपुर्याइएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया