ललितपुर क्षेत्र नं ३ मा पनि मतगणना शुरू, घण्टीको अग्रता
काठमाडौं । ललितपुर क्षेत्र नं ३ मा मतगणना भर्खरै शुरू भएको छ । जवालाखेलस्थित स्थानीय विकास प्रतिष्ठानको हलमा मतगणना शुरू भएको हो ।
मतगणनास्थलमा रहेका एक प्रतिनिधिका अनुसार शुरुको एक सय मत गणना हुँदा घण्टी चिन्हका उम्मेदवार डा तोसिमा कार्कीले शुरूदेखि नै अग्रता लिएकी छिन् ।
एक सय मत गणना हुँदा घण्टी चुनाव चिन्हमा ४७ मत प्राप्त भएको छ ।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी पम्फा भुषाललाई २३ मत खसेको छ । भने एमालेको सूर्य चिन्हमा १९ मत खसेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया