झापा–३ मा सिटौलाविरुद्ध लिङ्देनको अग्रता
काठमाडौं । झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शुरुवाती अग्रता लिएका छन् । उनले २२७ मत ल्याएर अग्रता लिएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले २१३ मत पाएका छन् । यहाँ लिङ्देनलाई एमालेले समर्थन गरेको छ ।
सिटौलालाई माओवादी, एकीकृत समाजवादीले समर्थन गरेको छ । २०७४ को निर्वाचनमा सिटौला लिङ्देनसँग पराजित भएका थिए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया