गोकुल बाँस्कोटाको क्षेत्रमा केही बेरमा मतगणना हुँदै
काठमाडौं । काभ्रे २ मा केहीबेरमा मतगणना हँदैछ । पौने घण्टा अगाडि सर्वदलीय बैठक बसेर मतगणना अघि बढाउने तयारी भएको हो ।
काभ्रे २ मा एमालेबाट गोकुल बाँस्कोटा र कांग्रेसबाट शिव हुमागाईं प्रतिस्पर्धामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट दिनेश हुमागाईं प्रतिस्पर्धा छन् ।
२०७४ मा एमालेका गोकुल बाँस्कोटाले कांग्रेसका मधु आचार्यलाई पराजित गरेका थिए ।

ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया