NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीकाे अग्रता

काठमाडौं । कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगा चौधरीले अग्रता लिएका छन् । चौधरीले ६०१ मतसहित अग्रता लिएका हुन् ।

त्यस्तै, माओवादी केन्द्रका कृष्ण चौधरी ४५० मतसहित दोस्रो स्थानमा छन् भने राप्रपाका बिरेन्द्र बमले ४०१ मत प्राप्त गरेका छन् । एमालेका गौरीशंकर चौधरीले २५० मत ल्याएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष