दाङ १ मा मेटमणीको अग्रता कायमै

काठमाडौं । दाङ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गठबन्धनका उम्मेदवार मेटमणि चौधरीले १६१ मतसहित अग्रता कायम गरेका छन् ।
नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले उनलाई पछ्याइरहेकी छन् । उनले १०५ मत प्राप्त गरेकी छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया