सप्तरी २ मा सिके राउतको अग्रता कायमै

काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले अग्रता कायम नै राखेका छन् ।
राउत ३ हजार ९७५ मतसहित अगाडी छन् भने उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले १७१६ मतसहित पछ्याइरहेका छन् ।
लोसपाका जयप्रकाश ठाकुरले भने ९१३ मतसहित तेस्रो स्थानमा छन् ।
ताजा अपडेट
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
प्रतिक्रिया