डडेल्धुरामा देउवा दोब्बर मतले अघि, पछ्याउँदै ढकाल
काठमाडौं । डडेल्धुरामा शेरबहादुर देउवा दोब्बर मतले अग्र स्थानमा छन् । उनले सुरुवाती समयदेखि नै अग्रता कायमै राखेका छन् ।
६ हजार ३९९ मतसहित देउवा अगाडी छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकाल उनलाई ३ हजार २७५ मतसहित पछ्याइरहेका छन् ।
नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले १ हजार ८२५ मत पाएर तेस्रो स्थानमा छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया