सिन्धुपाल्चोक-१ मा अग्निका भतिज निरन्तर पछाडि
काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं. १ मा गठबन्धनका उम्मेदवार निरन्तर पछाडि परेका छन् ।
जारी मतगणनामा नेकपा एमालेका सुरेश नेपालले ५ हजार २४० मतका साथ अग्रता बनाइरहेका छन् । गठबन्धनका उम्मेदवार माधव सापकोटाले ५ हजार १७ पाएका छन् । उनी नाताले पूर्वसभामुख अग्निप्रसाद सापकोटाका भतिज हुन् ।
त्यसैगरी, जनता समाजवादी पार्टीका डिबी तामाङले ३ हजार ९२४ र मसिन खड्काले ३ हजार ७१० मत जोडेका छन् ।
अहिले यो क्षेत्रको मतगणना जारी छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया