प्यूठानमा सूर्य थापा अगाडि, पछ्याउँदै गिलास
प्यूठान । प्यूठानका प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य थापाले आफ्नो अग्रता थप फराकिलो बनाउँदै लगेका छन् ।
प्राप्त पछिल्लो मत परिणामअनुसार थापाले २५,१२५ हासिल गरेका छन् । गिलास चिह्न लिएर उठेकी राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेल २१,७९९ मतका साथ थापालाई पछ्याइरहेकी छन् ।
यहाँ हालसम्म पाँच पालिकाको मतगणना सकिएको छ । झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौवहिनी गाउँपालिकाको मतगणना सकिएको हो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया