ताप्लेजुङमा १३५ मतान्तरले एमालेले लियो अग्रता
ताप्लेजुङ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ताप्लेजुङमा नेकपा एमालेले अग्रता लिएका छन् । एमालेका उम्मेदवार योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीलाई पछि पार्दै अग्रता कायम गरेका हुन् ।
भट्टराईले २० हजार २७२ मत ल्याएका छन् भने बुडाक्षेत्रीले २० हजार १३७ मत पाएका छन् ।
मतगणनाको प्रारम्भिक परिणाममा अग्रता लिएका भट्टराई त्यसपछिका मतगणनामा पछि परेका थिए । बुढाक्षेत्री र एमालेका योगेश भट्टराईबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया