शक्ति बस्नेत तेस्रो पटक पनि जाजरकोटबाट अनुमोदित
काठमाडौं । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन् ।
उनी नौ हजार ३१ मतको अग्रताले विजयी भएका हुन् । उनले ३४ हजार एक हजार ५१ मत प्राप्त गरे । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नीरजप्रसाद आचार्यलाई पराजित गरे । आचार्यले २५ हजार १२० मत प्राप्त गरे ।
०७० र ०७४ को निर्वाचनमा पनि बस्नेत विजयी भएका थिए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया