ओडिशामा आतिशबाजी प्रतियोगितामा विस्फोट हुँदा ३० जनाभन्दा बढी घाइते
एजेन्सी । बुधबार ओडिशाको केन्द्रपारामा आतिशबाजी प्रतियोगिताको क्रममा भएको विस्फोटमा परी ३० जना भन्दाबढी घाइते भएका छन्।
घटना केन्द्रपारा सदरमुकाम बलिया बजारमा भएको हो ।
घाइतेहरुलाई उपचारार्थ जिल्ला अस्पताल ल्याइएको छ । केन्द्रपाडाका जिल्ला मजिस्ट्रेट अमृत ऋतुराजले दिएको जानकारी अनुसार ‘बलिया बजारमा विसर्जन र्यातलीमा आतिशबाजीको प्रतियोगिता चलिरहेको बेला भएको विस्फोटमा ३० जनाभन्दा बढी घाइते भएका छन्। घाइते सबैलाई केन्द्रपाडा जिल्ला अस्पतालमा भर्ना गरिएको छ।’
घटनाबारे अनुसन्धान भइरहेकाे छ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया