घण्टीको उदय मिडियाको कृपा भएको ओलीको दाबी
काठमाडों । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय मिडियाको प्रोपागान्डावाहेक अन्य केही नभएको बताएका छन् ।
बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले रास्वपाले याे चुनावमा ल्याएकाे मतपरिणाम कुनै ठूलो कुरा नभएको बताउँदै यसलाई मामुली घटनाका रूपमा अथ्र्याए ।
‘त्यो केही ठूलो कुरा होइन, यो मामुली कुरा हो । उदय भयो भनेर जसरी प्रोपगान्डा गरियो, त्यो मिडियाको कृपा हो । हा–हा र हु–हुमा देश चल्दैन,’ उनले भने, ‘जसरी प्रोत्समहन गर्ने काम भइरहेको छ भविष्यका लागि जिम्मेवारपूर्ण र हितमा छैन ।’
ओली झापा ५ बाट भारी मतले पुनः प्रतिनिधिसभा सांसद निर्वाचित भएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया