काभ्रे–२ मा गोकुललाई ४७२७ मतको अग्रता
काठमाडौं । काभ्रे २ मा ९ हजार मतगणना बाँकी हुँदा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले ४ हजार ७२७ मतको अग्रता कायम गरेका छन् ।
प्राप्त पछिल्लो विवरणअनुसार, बाँस्कोटाले ४१ हजार ४४५ मत हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ३६ हजार ७१८ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ९ हजार २५० मत ल्याएका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ३४० र मजदुर किसान पार्टीले ७६३ मत जोडेका छन् ।
अब धुलिखेल क्षेत्रको मात्र गणना गर्न बाँकी छ ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया