NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

इलाम–२ मा पछि परे सुवास नेम्वाङ

काठमाडौं । इलाम २ का एमाले उम्मेदवार सुवाचन्द्र नेम्वाङ जारी मतगणनामा प्रतिस्पर्धीभन्दा पछि परेका छन् ।

नेम्वाङलाई सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका डम्बर खड्काले पछि पारेका हुन् ।

प्राप्त पछिल्लो मत परिणाममा नेम्वाङ ३९० मत अन्तरले पछि छन् । खड्काले २६ हजार ८६६ मतका साथ लिड गरिरहँदा नेम्वाङ २६ हजार ४७६ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष