रूपन्देही ३ बाट गृहमन्त्री खाँण हारे, राप्रपाका दीपक बोहरा विजयी
रूपन्देही । रूपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँणलाई हराउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा विजयी भएका छन् । गृहमन्त्री खाँण बोहोरासँग २६ सय ४२ मतको अन्तरले पराजित भएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका बोहराले ३६ हजार ६४८ मत प्राप्त गरेका । खाँण भने ३४ हजार ६ मत ल्याएर दोस्रो भए ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया