NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

इलाम १ मा पूर्वप्रधानमन्त्री झलनाथ हारे, एमालेका महेश बस्नेत विजयी

इलाम । इलाम १ नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् । उनले नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै जीत हासिल गरेका हुन् ।

बस्नेत २४ हजार ३०४ मत ल्याएर विजयी हुँदा खनालले २१ हजार ८०२ मत ल्याएर दोस्रो भए ।

ताजा अपडेट

नेपालवाच विशेष