अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिदै
काठमाडौं । अभिनेता सलोन बस्नेत आज विवाह बन्धनमा बाँधिन भएका छन्। उनले एयर होस्टेस तथा मोडल करिश्मा केसीसँग विवाह गर्न लागेका हुन् ।
चार वर्ष लामो प्रेम सम्बन्धलाई यो जोडीले विवाहमा परिणत गर्न लागेकाे हाे । शनिबार यो जाडीले तारकेश्वरस्थित गोलढुंगामा रहेको पातलेबन रिसोर्टमा मेहेन्दी र संगीत कार्यक्रम राखेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया