अभिनेता सलोन बस्नेतले गरे विवाह
काठमाडौं । अभिनेता सलोन बस्नेत आज विवाह बन्धनमा बाँधिएका छन्। उनले एयर होस्टेस तथा मोडल करिश्मा केसीसँग विवाह गरेका हुन् ।

चार वर्ष लामो प्रेम सम्बन्धलाई यो जोडीले विवाहमा परिणत गरेको छ । शनिबार यो जाेडीले तारकेश्वरस्थित गोलढुंगामा रहेको पातलेबन रिसोर्टमा मेहेन्दी र संगीत कार्यक्रम राखेका थिए ।

तस्विर : सामाजिक सञ्जाल
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया