थापाथलीस्थित सुकुम्बासी बस्तीमा झडप
काठमााडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा झडप भएको छ । बस्ती हटाउन महानगरको डोजर आएपछि स्थानिय र प्रहरीबिच ढुंगा हानाहान भएकाे हाे ।
स्थानीयले टायर बालेर विरोध प्रदर्शनसमेत गरेका छन्। उक्त झडपले गर्दा महानगरका डोजर अघि बढ्न सकेको छैन । एकीकृत बागमती सभ्यता विकास समितिले मंसिर ४ गतेसम्म नदी किनारामा अनधिकृत निर्माण भएका घरटहरा तथा निर्माण सामग्री हटाउन यस अघि नै सूचना जारी गरेको थियो।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया