सर्वोच्च अदालतको गेटमा रातो रङ छ्याप्ने पक्राउ
काठमाडौं । सर्वोच्च अदालतको गेटमा रातो रङ छ्याप्ने दुई जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार न्याय माग गर्दै उनिहरुले सर्वोच्च अदालतमा रातो रंग छ्यापेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सिरहाकी बिनु यादव र अभियानकर्ता जस्मिन ओझा रहेका छन् । दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिनुको घरेलु हिंसा सम्बन्धी मुद्या उच्च अदालत पाटनमा विचाराधीन अवस्थामा छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया