सुनको मूल्य तोलामा २०० ले बढ्यो
काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको तोलामा ९७ हजार १०० रुपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुन तोलाको ९७ हजार ४०० रुपैयाँ र तेजावी सुनको ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १२ सय ९० रुपैयाँ तोकिएको छ ।
मंगलबार चाँदी स्थिर रही १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया