के हुँदैछ सञ्चारमन्त्रीको क्षेत्रको मतगणना ?
काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ को मतगणना अन्तिमतिर आइपुग्दा थप रोचक भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की ५८ मतान्तरले अग्रता लिइरहेका छन् ।
उनका निकटम प्रतिस्पर्धी एमालेका जगधीशप्रसाद कुसियैतले २७ हजार ३८२ मतसहित कार्कीलाई पछ्याइरहेका छन् । अघि बढिरहेका कार्कीले २७ हजार ४४० मत प्राप्त गरेका छन् ।
कुसियैतले यसअघिको तुलनामा मतान्तर घटाउँदै लैजाँदा मतगणना थप रोचक भएको हो ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया