NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

स्याङ्जा २ अपडेट : अघिअघि पद्या, पछ्याउँदै धनराज

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर–२ को जारी मतगणनामा नेकपा एमालेकी उम्मेदवार पद्या अर्यालले अग्रता कायम गरेकी छन् । अर्यालले अग्रता कायम गर्दा नेपाली कांग्रेसका धनराज गुरुङ पछि परेका छन् ।

प्राप्त पछिल्लो मतगणनामा अर्यालले २ हजार ३०४ मत ल्याउँदा गुरूङले १ हजार ७०३ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरूङले ३९९ मत पाएका छन् ।

निर्वाचनमा धाँधली भएको भन्दै एमालेलगायत दलले अवरोध गरेपछि बुधबारबाट मतगणना सुरु भएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष