विद्यार्थी आन्दोलनले धनगढी तनावग्रस्त

धनगढी । निषेधाज्ञा तोडेर विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि धनगढी अहिले तनावग्रस्त छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अहिले सात राउन्ड हवाई फाएर गरेको छ भने विद्यार्थीहरु तितरवितर भएका छन ।
धनगढीमा जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हाे।
हिजो विहान ग्रेडरको ठक्करबाट आफ्नी साथीको मृत्यु भएपछि धनगढीका विद्यार्थीहरू आन्दोलित भइरहेका छन्।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया