विद्यार्थी आन्दोलनले धनगढी तनावग्रस्त
धनगढी । निषेधाज्ञा तोडेर विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि धनगढी अहिले तनावग्रस्त छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अहिले सात राउन्ड हवाई फाएर गरेको छ भने विद्यार्थीहरु तितरवितर भएका छन ।
धनगढीमा जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हाे।
हिजो विहान ग्रेडरको ठक्करबाट आफ्नी साथीको मृत्यु भएपछि धनगढीका विद्यार्थीहरू आन्दोलित भइरहेका छन्।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया