बाजुरा १ (१) मा समाजवादीका शाही निर्वाचित
बाजुरा । बाजुरा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ मा नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाही निर्वाचित भएका छन् ।
शाहीले १० हजार नौ सय ७३ मत प्राप्त गरी निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार उनका प्रतिस्पर्धी नेकपा (एमाले) का बलदेव रेग्मीले आठ हजार छ सय ३२ मत मात्रै प्राप्त गरे ।
ताजा अपडेट
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली


प्रतिक्रिया