दोलखा प्रदेश सभा २ मा एमाले उम्मेदवार विजयी
दोलखा । दोलखाको प्रदेशसभा २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसीले जित हाँसिल गरेका छन् ।
केसीले नेपाली कांग्रेसका उम्मेदवार बर्मा लामालाई हराउँदै प्रदेस सभा सदस्य निर्वाचित भएका हुन्।
१ हजार ८ सय ९ मतको अन्तरले केसी विजयी भएका हुन ।
केसीले १९ हजार ४ सय १४ मत प्राप्त गर्दा लामाले १७ हजार ५ सय ९५ मत मात्रै प्राप्त गरेका थिए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया