निर्वाचनमा प्रहरीको भुमिका अब्बल : गृहमन्त्री खाँण
काठमाडाैं । प्रहरीको मनोबल वृद्धि गर्न सरकार प्रतिवद्ध रहेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।
नेपाल प्रहरीको सिंहदरबार सुरक्षा गणमा प्रहरी कर्मचारीसँग सामुहिक भोजन पछि आयोजना गरिएको समारोहमा बोल्दै उनले गृहमन्त्री खाँणले सरकारले प्रहरीको मनोबल वृद्धि गर्न भरपुर सहयोग गर्ने बताएका हुन ।
निर्वाचनमा प्रहरीले जिम्मवारीका साथ भुमिका निर्वाह गरेको प्रशंसा गर्दै उनले मुलुकको शान्ति सुरक्षा तथा सुव्यावस्था कायम गर्न प्रहरीको भुमिका अब्बल रहेको बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया