फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षा २४ मङ्सिरमा
काठमाडाैं । फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षा आगामी मङ्सिर २४ गते हुने भएको छ।
नेपाल फार्मेसी परिषद्ले आज एक सुचना जारी गर्दै डिप्लोमा इन फार्मेसीको २० औ नाम दर्ता परीक्षा मङ्सिर २४ गते हुने जानकारी दिएको हो ।
परिक्षा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, सानो भ¥याङमा हुने रजिष्ट्रार संजिव कुमार पाण्डेले बताए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया